हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाको साप्ताहिक छैटौं घुम्ति सरसफाइ भोलि बिहान ७ बजे चितवन पुल्चोकमा हुने


तामाङपेज संवाददाता ।

चितवन ।

सामाजिक रुपान्तरणमा युवा अभियान भन्ने मुल नाराकासाथ स्थापित हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाले भोलि असार १४ गते बिहान ७ बजे ,चितवन जिल्लाको पुल्चोकमा साप्ताहिक छैटौं  घुम्ति सरसफाइ गर्ने भएको छ ।

कार्यक्रम संयोजक सुबिन बगालेले तामाङपेजसङ्गको कुराकानीमा चितवनमा साप्ताहिक रुपमा संस्थाले विभिन्न स्थानहरुमा सरसफाइ अभियन्ताहरुको सहभागितामा सरसफाइ अभियान गर्ने क्रममा यो पल्ट चितवनको भरतपुर महानगरस्थित पुल्चोकमा भोलि हुने कार्यक्रममा सदा झैं उपस्थितको लागि संस्थागत निमन्त्रणा सहित अनुरोध समेत गरेका छन् ।

 

प्रकाशित: समय: 18:21:37  522पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार