मन त्यहाँ गाँसिएको हुन्छ जहाँ धरातल हुन्छ।
प्रकृतिको आँगनमा पाइला टेकेर,
आकाश ओढ्नुको वेग्लै आनान्दनुभूति जसले गर्न सक्छ
जो प्रकृतिमा दिलो ज्यानले रम्न सक्छ ।
विपत्ति त जसको जिवनमा पनि आउन सक्छ।
त्यो सगरमाथाले जति कसले भोगेको होला र ?