गुहेश्वरीस्थित प्रणावन्द आश्राम एवं प्रणावन्द विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री प्रदान


तामाङपेज संवाददाता ।

काठमाडौं ।

छोरङान महिला समाजका पुर्व अध्यक्ष एवं श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी सदस्य मायाडोल्मा लामाको नेतृत्वमा वि.सं.२०४५ सालमा स्वयम्भुस्थित श्री आनन्दकुटी माविका एस.एल. सि. ब्याचका आफुसङ्गैका साथिहरु शशी गुरुङ,छिरिङ गुरुङ,लक्ष्मी अमात्य,गङगा शाक्य,सुनिता श्रेष्ठ ,सोनि श्रेष्ठ ,अनिता ताम्राकार,सुधी स्थापितको आर्थिक सहयोगमा खरिद गरिएको स्टेशनरी सामग्री काठमाडौं महानगरपालिका वडा न.८ गुहेश्वरीस्थित प्रणावन्द आश्राम एवं प्रणावन्द विद्यालयका विद्यार्थीहरुलाई शनिबार प्रदान गरेका छन् ।

स्थानिय पत्रकार अमित लामाकानुसार आश्राम र विद्यालयका विद्यार्थीहरुलाई मायाडोल्मा लामाको नेतृत्वमा करिब  ५० जनालाई कापी,डटपेन र आवस्यक स्टेसनरी सामग्री प्रदान गरेको जनाउनु भएको छ ।

प्रकाशित: समय: 7:56:32  536पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार