गोकर्णमा बस दुर्घटना एकको मृत्यु,घाइतेको मेडिकल कलेज अत्तरखेलमा उपचार हुँदै


तामाङपेज संवाददाता ।

काठमाडौं ।

सुन्दरीजलबाट रत्नपार्क जानेक्रममा गोकर्णको इटिचोक(रमपम) मा अनियन्त्रित भै बस दुर्घटना हुँदा बिहिबार एकको मृत्यु भएको छ ।

गोकर्ण चौकीका प्रहरी जवान दीपेन्द्रसिंह ठकुरीले बसका सहचालक सागर कुवरको घटनास्थलमा नै मृत्यु भएको अन्य घाइते यात्रुहरुको मेडिकल कलेज अत्तरखेल,जोरपाटीमा उपचार भइ रहेको जनाएका छन् ।

 

प्रकाशित: समय: 9:51:44  367पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार