नुवाकोट साहित्य प्रतिष्ठान नेपालले आफ्नाे १२ औं वार्षिकोत्सबकाे अवसरमा विविध कार्यक्रम गर्दै


तामाङपेज संवाददाता ।

नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठान नेपालले आफ्नाे १२ औं वार्षिकोत्सबकाे अवसर पारेर यही असार १४ गते नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टार नुवाकोटमा विविध कार्यक्रम गर्ने भएको छ ।

वार्षिकोत्सबकाे अवसरमा कवि गाेष्टी, स्रस्टा सम्मान , रचनावाचन लगायतका कार्यक्रम गर्ने भएको छ । सम्मानित हुने स्रष्टाहरुमा मकवानपुरकी चेली बिना थिङ तामाङ , जीवनाथ धमला ओखलढुङगा, नवराज लम्साल धादिङ रहनुभएकाे छ ।

प्रकाशित: समय: 22:43:22  357पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार