गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानको १६ औं हप्ताको कार्यक्रम असार ८ गते बिहान १० बजे रचनाटार पुलमा हुने


तामाङपेज संवाददाता ।

ललितपुर । गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानको १६ औं हप्ताको कार्यक्रम असार ८ गते बिहान १० बजे रचनाटार पुल क्षेत्र गोदावरीमा हुने भएको छ ।

 

अभियानकी संयोजक तथा अभियन्ता वेबीराज भण्डारी थापाले सामाजिक सन्जालमा सार्वजनिक सुचना जारी गरेर सरसफाईमा सहभागी हुन समस्त सरोकारवाला दाजु भाइ,दिदिबहिनी ,नेपाल प्रहरी,नेपाल रेडक्रस सोसाइटी ,संघ,संस्थाका प्रतिनिहरु,आमा समूह,महिला स्वास्थ्य स्वयंसेवक सेविका ,सरोकारवाला सबैमा उपस्थितिको लागि अनुरोध गरेकी छिन् ।

प्रकाशित: समय: 13:46:16  323पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार