प्रधानमन्त्री स्वरोजगार कार्यक्रम संखु र दलचोकीमा पनि शुरु


तामाङपेज संवाददाता ।

ललितपुर ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बिहिबार कोज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतानले कामदारहरुलाई स्वाबेल ,अन्य सामग्रीहरु प्रदान गरेर शुरूवात गर्नु भएको भएको छ ।

कोन्ज्योसोम गाउँपालिका -२ र ३ को क्रमश : संखुको सिलिङ्गे र दलचोकीको ओरालो सिलिङ्गे स्कुल दलचोकी ,संखुका मोटरबाटोको निर्माणमा कामदारहरु खटाई कार्य शुरु गरि सकेको कोन्ज्योसोम-२ संखुका वडाअध्यक्ष ध्रुव घिमिरेले तामाङपेजसङ्गको सम्पर्कमा जानकारी दिएका छन् ।

प्रकाशित: समय: 11:56:22  494पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार