कोको म्हेन्दो तामाङ समाजको भोलि असार ७ गते बिहान ११:३० बजे सिद्धार्थ चोक ,नयाँवस्तिमा बैठक बस्दै


तामाङपेज संवाददाता ।

चितवन ।

कोको म्हेन्दो तामाङ समाज सिद्धार्थ चोक,नयाँवस्ति,चितवनमा पदाधिकारीहरुको भोलि असार ७ गते बिहान ११:३० बजे बैठक बस्ने समाजका अध्यक्ष हर्कबहादुर तामाङले जनाएका छन् ।

समाजका अध्यक्ष तामाङले सो बैठकमा उपस्थितिको लागि निमन्त्रणा गरेको जानकारी दिनु भएको छ ।

 

प्रकाशित: समय: 10:15:09  679पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार