तामाङपेज संवाददाता ।
चितवन ।
कोको म्हेन्दो तामाङ समाज सिद्धार्थ चोक,नयाँवस्ति,चितवनमा पदाधिकारीहरुको भोलि असार ७ गते बिहान ११:३० बजे बैठक बस्ने समाजका अध्यक्ष हर्कबहादुर तामाङले जनाएका छन् ।
समाजका अध्यक्ष तामाङले सो बैठकमा उपस्थितिको लागि निमन्त्रणा गरेको जानकारी दिनु भएको छ ।