नुवाकोट तारकेश्वरमा संयुक्त दलित अधिकार मंच नेपालको जनसभा


तामाङपेज संवाददाता ।

नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नं.२ कोलडाँडामा बुधबार संयुक्त दलित अधिकार मंच नेपालले बृहत् साँस्कृतिक कार्यक्रम तथा जनसभा भब्य रुपमा सम्पन्न  गरेको छ ।

स्थानिय युवा सामाजिक अभियन्ता एवं बौद्धिक ब्यक्तित्व सोम तामाङकानुसार सम्पूर्ण उत्पिडित समुदाय एक होऔ ,राष्ट्रियता ,स्वाधिनता,स्वधिनता,स्वाभिमान,समानता,समानता,शान्ति, रोजगार र विकासका लागि संयुक्त संघर्ष आजको आवश्यकता भन्ने मूल नाराकासाथ जनचेतनामुलक र विविध साँस्कृतिक कार्यक्रमकासाथ सम्पन्न भएको जनाएका छन् ।

प्रकाशित: समय: 17:28:55  506पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार