तामाङ भाषाको टेलिचलचित्र आबा ङाच्छाको रजत महोत्सव असार ७ गते हुने


तामाङपेज संवाददाता ।

काठमाडौं । तामाङ भाषाको टेलि चलचित्र आबा ङाच्छाले २५ औं भागमा प्रवेश गरेको अवसरमा असार ७ गते दिनको १ बजे काठमाडौंको राष्ट्रिय नाच घर जमलमा रजत महोत्सवको आयोजना गर्ने निर्देशक जयनकुमार मोक्तानले बताएका छन् ।

निर्देशक मोक्तानकानुसार सो महोत्सवको उदघाटन तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष ,हास्य कलाकार एवं समाजसेवी विकु थोकरको प्रमुख आतिथ्यमा राष्ट्रिय स्तरका गायक,गायिकाको प्रस्तुती ,विविध कार्यक्रमहरु गरेर मनाउन लागेको कुरा जनाउनु भएको छ ।

 

सो रजत महोत्सवमा उपस्थितिको लागि सरोकारवालाहरु सबैलाई आबा ङाच्छाका निर्देशक जयनकुमार मोक्तानले निमन्त्रणा गरेका छन् ।

प्रकाशित: समय: 14:18:42  687पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार