काङ्ग्रेस ललितपुर सभापति अमात्य अस्पताल भर्ना ,आज डिस्चार्ज हुने


तामाङपेज संवाददाता ।

ललितपुर । ललितपुर जिल्ला क्षेत्र न.३ का पुर्व सभासद एबम नेपाली काङ्ग्रेस ललितपुरका जिल्ला सभापति मदनबहादुर अमात्यलाई झाडा पखालाका समस्याकाकारण जावलाखेलस्थित सुमेरु सिटि हस्पिटल बुधबार भर्ना गरिएको छ ।

काङ्ग्रेसका ललितपुर जिल्ला सभापति एवं पुर्व सभासद अमात्यको स्वास्थ्यमा सुधार आएको चिकित्सकहरुले आज बिहिबार डिस्चार्ज गर्न मिल्ने बताएको नेपाली काङ्ग्रेसका नेता मीनकृष्ण महर्जनले तामाङपेजसङ्ग कुरा गर्दै बताएका छन् ।

प्रकाशित: समय: 10:44:59  617पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार