मकवानपुरे समाज काठमाडौंको सम्पन्न बैठकले चार जना सल्लाहकारमा नियुक्त

समाजका अध्यक्ष अरुणकुमार गुरुङले थाहानगर उद्योग वाणिज्य संघ अध्यक्ष कविराज खत्री,हेटौंडा चेली समाज पुर्व अध्यक्ष गान्जु कटुवाल ,रोज निर्माण सेवा प्रोप्राइटर माधवप्रसाद खत्री र व्यपारी श्याम पौडेललाई सल्लाहकारमा नियुक्त गरेको जनाएका छन् ।

तामाङपेज संवाददाता ।

काठमाडौं । मकवानपुरे समाज काठमाडौंको राजधानीमा शुक्रबार सम्पन्न बैठकले चार जना व्यक्तित्वलाई समाजको सल्लाहकारमा नियुक्त गरेको जनाएका छन् ।

समाजका अध्यक्ष अरुणकुमार गुरुङले थाहानगर उद्योग वाणिज्य संघ अध्यक्ष कविराज खत्री,हेटौंडा चेली समाजका पुर्व अध्यक्ष गान्जु कटुवाल,रोज निर्माण सेवाका प्रोप्राइटर माधवप्रसाद भण्डारी र व्यपारी श्याम पौडेललाई मकवानपुरे समाज काठमाडौंको सल्लाहकारमा नियुक्त गरेको जानकारी दिनु भएको छ ।

 

 

प्रकाशित: समय: 0:16:24  547पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार