नुवाकोट बुधासिंहमा सम्मान कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

नुवाकोट ।

तारकेश्वर गाउँपालिका -४ बुधासिंहमा रहेको श्री अन्नपुर्ण आधारभुत विद्यालयले तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तिले विद्यालय र विभिन्न कार्यमा सहयोग गरेबापत मंगलबार एक भब्य समारोहकाबीच विद्यालयको हाताभित्र लक्ष्मी फाउण्डेसनको सपोर्ट संस्थालाई सम्मान पत्र प्रदान गरेको छ ।

स्थानिय युवा अगुवा सोम तामाङकानुसार सो समारोहमा वडा प्रतिनिधि,विद्यालयका शिक्षक,शिक्षिका,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु ,विद्यार्थी ,संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति  रहेको जनाएका छन् ।

प्रकाशित: समय: 14:37:49  534पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार