थाहा दर्शनका प्रवर्तक रुपचन्द्र विष्टको २० औं स्मृति दिवस शनिबार हुँदै


तामाङपेज संवाददाता ।

काठमाडौं । रुपचन्द्र विष्ट स्मारक समिति नेपालको आयोजनामा मकवानपुरे समाज र दामन पोष्ट काठमाडौंको सहआयोजनामा असार ७ गते शनिबार दिउँसो १ बजे टेकुस्थित सासा ब्याङक्वेटमा थाहा दर्शनका प्रवर्तक ,दार्शनिक तथा जनमुखी चिरपरिचित नेता,सहकर्मी रुपचन्द्र विष्टको २० औं स्मृति दिवस भब्यताकासाथ हुने भएको छ ।

मकवानपुरे समाज काठमाडौंका अध्यक्ष अरुणकुमार गुरुङले उक्त दिवसमा उपस्थितिको लागि सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित: समय: 23:56:27  685पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार