परिणाम छापामा छपाउदै छु अचेल


गोपाल संजेल 

वाग्मती-५ इकुडोल,ललितपुर ।

फलामका च्युउरा चपाउदै छु अचेल

बिस्तारै बिस्तारै पचाउदै छु अचेल

दृढ इच्छा राख्दा गल्दोरैछ फलाम

मनका खलातीले तताउदै छु अचेल

परिणाम छापामा छपाउदै छु अचेल ।।

 

प्रकाशित: समय: 23:17:14  429पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार