सैलुङ घुम्न आउँदामा सार्वजनिक भयो (भिडियो सहित)


तामाङपेज संवाददाता

गायक राजकुमार मोक्तान र जितु लोप्चनको आवाजमा रहेको सैलुङ घुम्न आउँदामा बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियो डम्फू मिडिया हाउसको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

रन्जीत योन्जनको शब्दलाई कबिन योन्जनले सङ्गीत भरेका हुन् भने एरेन्ज दिपेश प्रधानको रहेको छ।

गीतमा कबिन योञ्जन र स्‍मृति पाख्रिनको अभिनयलाई कुन्खेन घिसिङले क्यामेरामा कैद गरिएको छ। भिडियोलाई बिश्वास भण्डारीले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नूहोस्

प्रकाशित: समय: 21:29:29  737पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार