धैरै पछि


कैलाशकुमार मल्ल

हाल,लुभु,ललितपुर ।

ढुङ्गा भो जीवन फुलाउन गाह्रो  छ

जन्जिर भो जिन्दगी खुलाउन गाह्रो  छ ।।

उजाड भो आत्मा सजाउन गाह्रो  छ

निर्जीव भो मन उठाउन गाह्रो छ ।।

पतझर भो बुढौली पलाउन गाह्रो छ

समस्या भो जिन्दगी चलाउन गाह्रो छ ।

 

 

प्रकाशित: समय: 11:34:06  450पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार