चन्द्रपुरमा घेदुङको अधिबेशन सम्पन्न ,अध्यक्षमा ज्ञानमान वाइवासहित पदाधिकारीहरु निर्विरोध


तामाङपेज संवाददाता ।

रौतहट । चन्द्रपुर नगरपालिका -३ वडास्तरिय सोमबार बसेको प्रथम नेपाल तामाङ घेदुङको चन्द्रपुर वडा अधिबेशनले ज्ञानमान वाइवा तामाङलाई निर्विरोध निर्वाचित गरेको छ ।

नेपाल तामाङ घेदुङ चन्द्रपुर वडा समितिमा उपाध्यक्ष लालिमाया थोकर ,सचिव बमबहादुर वाइवा,सहसचिव वीरबहादुर थोकर ,कोषध्यक्ष बोझमाया मोक्तान,सदस्यहरु : शुकबहादुर वाइवा,जोगमाया घिसिङ,अतिमाया वाइवा,खेम गोले,पदमबहादुर बज्यु,जगतबहादुर वाइवा तामाङलाई अधिबेशनले सर्वसहमत चयन गरेको जनाएका छन् ।

प्रकाशित: समय: 23:02:07  325पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार