च्याउ उत्पादक किसान संघको सदस्यता वितरण तथा चियापान कार्यक्रम ,फ्लोरा रिसोर्ट एण्ड पार्टी प्यालेसमा असार ७ गते हुदै


तामाङपेज संवाददाता ।

ललितपुर । च्याउ उत्पादक किसान संघ, प्रदेश न.३ को आयोजनामा सदस्यता वितरण तथा चियापान समारोह असार ७ गते बिहान ११ बजे ,फ्लोरा रिसोर्ट एण्ड पार्टी प्यालेस ,ढोलाहिटी ,ललितपुरमा हुने भएको छ ।

च्याउ उत्पादक किसान संघ,प्रदेश न.३ स्तरिय अधिबेशन केही समयपछी हुने भएकोले च्याउ उत्पादक किसानहरुले दुई प्रति फोटो र एकप्रति  नागरिकताको फोटो कपि ल्याउन समेत संघले सरोकारवालाहरुलाई अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 16:08:56  870पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार