महाङकाल गाउँपालिकाको गुरु योजना सम्बन्धि कार्यशाला गोष्ठी भोलि दिनको ११ बजे हुने गाउँपालिका अध्यक्ष रामचन्द्र दहालद्वारा जानकारी


तामाङपेज संवाददाता ।

ललितपुर ।  महाङकाल गाउँपालिकाको आयोजनामा भोलि असार ३ गते बिहान ११ बजे गाउँपालिका स्तरिय राजनितिक दलका प्रतिनिधिहरु,विभिन्न विषयगत शाखाका कर्मचारी प्रमुख ,विज्ञहरु र सरोकारवालाहरु सम्मिलित महाङकाल गाउँपालिकाको गुरु योजना सम्बन्धि कार्यशाला गोष्ठी ,गाउँपालिकामा हुने कुरा गाउँपालिका अध्यक्ष रामचन्द्र दहालले जनाएका छन् ।

ललितपुरको दक्षिण पुर्वी क्षेत्रमा पर्ने यस महाङकाल गाउँपालिकामा बुखेल,मानिखेल,गोटिखेल,कालेश्वर ,चन्दनपुर ,ठुलादुर्लुङ गरि ६ वटा वडा मिलेर महाङकाल गाउँपालिका बनेको छ ।

प्रकाशित: समय: 13:17:02  491पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार