रेसुङ्गा तन्दुरी रेष्टुरेण्ट गौरीघाटमा ग्यास लिक हुदा भिषण आगलागी


तामाङपेज संवाददाता ।

काठमाडौ ।

गौरीघाटस्थित रेसुङा तन्दुरी रेष्टुरेण्ट एण्ड गेष्ट हाउसमा आइतबार बिहान ७ : २५ बजे ग्यास लिक भएर भिषण आगलागी भएको छ ।

आगलागी भएपछी पानी ट्याङकर ,दमकल र स्थानियवासिको सहयोगमा आगलागी नियन्त्रण गर्ने सफल भएको महानगरीय प्रहरी बृत्त ,बौद्धका डिएसपी नरेन्द्र चन्दले तामाङपेजसङ्ग कुराकानीमा जानकारी गराएका छन् ।

तस्बिर : अमित लामा ।

प्रकाशित: समय: 10:17:11  570पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार