तामाङपेज संवाददाता ।
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका – ९ चाम्खुका गायक तिर्थमान पाख्रीनको स्वर र शब्द रहेको गीत पर्देशीको आँसु ,युट्युव च्यानलमार्फत शुक्रबार सार्वजनिक भएको छ ।
सो गीतमा चर्चित गायिका इन्दिरा गोलेको स्वर,एरेन्जर जोगलाल लामा,अडियो मिक्सिङ दीपेश प्रधान,रेकर्डिष्ट सानुबाबु घिसिङ तामाङको रहेको गीतको सरगम डिजिटल रेकर्डिङमा रेकर्ड गरिएको हो ।