श्रष्टा सम्मान तथा स्नेह साङ्गितिक कार्यक्रम आज बेलुकी दक्षिण कोरियाको बुसानस्थित किम्हेमा हुदै


तामाङपेज संवाददाता ।

दक्षिण कोरिया ,किम्हे,बुसान । संजीव राई,जगदिश महरा,विपिन गुरुङ,पुरु जोशी,रन्जनराज कुवरको आयोजनामा दक्षिण कोरियाको बुसानस्थित किम्हेमा रहेको लुम्बिनी रेष्टुरेण्टमा आज बेलुकी ७ बजे स्नेह आश्रम सहयोगार्थ श्रष्टा सम्मान तथा स्नेह साङ्गितिक कार्यक्रम हुने भएको छ ।

तामाङ समाज ख्यङसाङ नाम्दो बुसानका महासचिव सोम योन्जनले तामाङपेजसङ्गको सम्पर्कमा गायक विक्रमजङ्ग शाह,नायिका छुल्ठिमडोल्मा गुरुङ,हास्यकलाकार सुलेमान शङकर ( इकु) र स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने जनाएका छन् ।

प्रकाशित: समय: 13:16:42  621पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार