शिक्षा आजको आवश्यकता


कविता

उठाऔं वाहु वलले खिचेर आजै

सव चिज छाडी वालौं दिप सरवारै

झुपडि झपडिमा शिक्षा वालौ दीप

कसेर कम्मर उठाऔं संदिप

 

राखौं शिक्षामा गुणस्तर चिनारी

मिलेर अघि बढौँ हामी नरनारी

शिक्षा प्रति हाम्रो आवश्यकता

समाजलाई बदल्ने महत्व शिक्षा

राखौँ शिक्षामा गुणस्तर चिनारी

मिलेर अघि बढौँ हामी नरनारी

शिक्षा नै पहिलो हाम्रो आवश्यकता

 

समाजलाई बदल्ने महत्व शिक्षा

बुझैँ बुझाऔँ सब तिर साथी

आफ्नै जगमा फैलाउँ सारथी

पूजिन्छ जताततै शिक्षा नै बालसार

यो विश्वको महत्व अपार

जाऔँ आफै आरम्भ यात्रामा

हामी सबैको दृष्टि शिक्षामा

गुणस्तर एउटा कायम गरौँ

नौँलो नवमा ज्योति बालौँ

 

उठौँ बाबा उठौँ आमा

उठौँ भाई बैनि ,उठौँ दिदि उठौँ बैनि

सबै जगमा यसरी नै बढौँ

शिक्षाको ज्योति आजै बालौँ

प्रखर बचनले मनमा राखौँ

दिव्य जगमा एउटा नवमा

शिक्षाको नै छ सार तत्व

बुझौँ सबैले यसको महत्व

 

लिखु ।गा पा ६ नुवाकोट (धर्तिचन्द्र यात्री )

प्रकाशित: समय: 18:50:26  905पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार