पुर्व शिक्षा मन्त्री धनिराम पौडेलको निधन


तामाङपेज संवाददाता ।

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एबम पुर्व शिक्षा मन्त्री धनिराम(डिआर) पौडेलको शुक्रबार बिहान चितवन टाडिमा मर्निङ वाक गर्नेक्रममा लडेर मृत्यु भएको छ ।

पुर्व शिक्षा मन्त्री पौडेलको निधनमा समबेदना ब्यक्त गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एबम पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल,शिर्ष नेतृत्वहरु चितवन आउने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कार्य समिति चितवनले जानकारी गराएका छन् । पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रधानमन्त्री हुदा शिक्षा मन्त्री रहनु भएका पौडेलका श्रीमती र दुई छोरी रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

 

प्रकाशित: समय: 10:41:11  542पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार