नेपाली संघीय समाज र अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलबीच जुन १५ तारिखमा एकीकरण हुँदै


तामाङपेज संवाददाता ।

इजरायल । पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नेतृत्व गरेको राजनीतिक दलको प्रवासमा रहेको नेपाली संघीय समाज र अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलबीच एकीकरण घोषणा हुने भएको छ ।

आयोजककानुसार इजरायलको लेबीनेस्की ९९, ८ औं तेल अभीभमा जुन १५ तारिखमा बिहान १०:३० बजे एकीकरण समारोहमा उपस्थितिको लागि सबैलाई अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 14:21:43  352पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार