गायक गोविन्द र गायिका ऋतुको स्वरमा तिज कोसेली चुरा पोते लाउ बजारमा ल्याउने तयारीमा


श्याम तामाङ,तामाङपेज,काठमाडौं ।

रामेछाप । युवा गायक गोविन्द गौतम र गायिका ऋतु केसिको स्वरमा हिन्दु महिलाहरुको महान चाड तिजलाई मध्य नजर गर्दै तिज कोसेली चुरा पोते लाउ गीतको म्युजिक भिडियोसहित नेपाली गीत सङ्गितको बजारमा ल्याउने भएका छन् ।

रामेछापका विगत लामो समयदेखि गायनको क्षेत्रमा अनावरत लागि पर्नु भएका युवा गायक गोविन्द गौतमको आफ्नै शब्द,सङ्गित रहेको यस गीत प्रीज्म स्टुडियोमा रेकर्डिङ कार्य धमाधम भैइरहेको छ ।

 

 

प्रकाशित: समय: 13:56:06  1163पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार