तामाङपेज संवाददाता ।
कतार । नेपाल तामाङ घेदुङ प्रवास शाखा कतारले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
घेदुङ प्रवास शाखा कतारका अध्यक्ष योगेन्द्र लो तामाङकानुसार यही जुन १४ तारिखका दिन कतारको इभिनिङ्ग स्पाइस रेष्टुरेण्ट प्लाजा मल सनैयामा बिहान १० बजे हुने भएकाले सो अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पदाधिकारी ,घेदुङका भगिनी विभाग ,समितिका प्रतिनिधिहरु र सरोकारवालाहरुलाई पनि उपस्थितिको लागि निमन्त्रणा सहित आमन्त्रण गरेका छन् ।