संखु वडा कार्यालयको निति तथा कार्यक्रम जेष्ठ ३१ गते सार्वजनिक हुँदै


तामाङपेज संवाददाता।

ललितपुर । कोन्ज्योसोम गाउँपालिका -२ संखु वडा कार्यालयले वडाको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

वडाअध्यक्ष ध्रुव घिमिरेका अनुसार आ.व.०७६/०७७ को कोन्ज्योसोम गाउँपालिका -२ संखु वडा कार्यालयको वि.सं.२०७६ जेष्ठ ३१ गते बिहान १० बजे वडा कार्यालयको सभा हल संखु मानेचौरमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएकाले संखु वडा भित्रका सरोकारवालाहरुलाई उपस्थितिको लागि अनुरोध समेत गरेका छन् ।

 

 

प्रकाशित: समय: 17:51:36  766पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार