प्राकृतिक कृषि साकोसको तिनदिने अवलोकन भ्रमण पूरा


तामाङपेज संवाददाता ।

ललितपुर ।

प्राकृतिक कृषि सहकारी संस्था सातदोबाटो ललितपुरका कर्मचारी र संचालकहरुको तिनदिने अवलोकन भ्रमण टोलि आईतबार फर्केको छ ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाकानुसार कर्मचारी र संचालकहरुको क्षमता ,मनोबल बढोस भन्ने उद्धेश्यले शुक्रबारदेखि १२ जनाको टोलिले बन्दीपुर ,बन्दीपुर बाख्रा फर्म,पोखरा,बाग्लुङको प्रसिद्ध कालिकादेवीको मन्दिर ,कुश्मा पर्वत ,म्याग्दीको बेनी बजार,गलेश्वर शिवालय धाम जस्ता धार्मिक,पर्यटकीय स्थल ,कृषि ,पशु फर्महरुको अध्ययन ,अवलोकन गरि आइतबार भ्रमण पूरा गरि फर्केको जनाएका छन् ।

 

 

 

 

 

 

प्रकाशित: समय: 17:30:52  630पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार