सामाजिक अभियन्ता बेलबहादुर लुङ्गबाद्वारा माल्टा बगुवाका सुनमायालाई आर्थिक सहयोग प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर ।वाग्मती -२ माल्टा बगुवाकी सुनमाया ब्लोन तामाङलाई नेपाल तामाङ घेदुङका सचिवालय सदस्य ,युवा नेता एबम डाफे बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बेलबहादुर लुङ्गबा तामाङले सुनमायाकी श्रीमान प्रेमबहादुर ब्लोन तामाङको निधन भएको दुखद घडीमा आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

 

आर्थिक सहयोग सार्वजनिक नगर्ने शर्तमा संस्थाको तर्फबाट दुखद घडीमा शोकसनप्त परिवारजनमा हार्दिक समबेदना सहित सहयोग शनिबार प्रदान गर्नु भएको युवा नेता लुङ्गबाले बताएका छन् ।

 

प्रकाशित: समय: 13:14:27  787पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार