प्राकृतिक कृषि सहकारी संस्था ललितपुरको अवलोकन भ्रमण शुरु

भ्रमण तीन दिनको हुने संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताउनु भएको छ ।

तामाङपेज संवाददाता ।

ललितपुर ।

प्राकृतिक कृषि सहकारी संस्था, केन्द्रीय कार्यालय,सातदोबाटो, ललितपुरको शुक्रबारदेखि तीन दिने अवलोकन भ्रमण शुरु भएको छ ।

 

संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाकानुसार संचालक ,कर्मचारी गरि १२ जनाको टोलि रहेको र टोलिले कास्की,बाग्लुङ,पर्वत र म्याग्दीका धार्मिक,कृषि फार्म र पर्यटकीय स्थलहरुको भ्रमण गरि फर्किने कार्यक्रम रहेको बताएका छन् ।

 

 

 

 

 

 

प्रकाशित: समय: 8:11:46  823पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार