साहित्यकार बुद्ध योन्जनको ह्रुङा राप कृति राजधानीमा विमोचित


तामाङपेज संवाददाता ।

काठमाडौ ।

तामाङ डाजाङको आयोजनामा नेपाल तामाङ घेदुङको सचिवालय चुच्चेपाटीमा संचारकर्मी मायालु ङेसुर ,सर्जकहरु निष्नु थिङ ,दावासाङ लामाले एक समारोहकावीच तामाङ डाजाङका पूर्व अध्यक्ष पत्रकार,साहित्यकार,थाङका कलाकार बुद्ध योन्जनले लेखेको साहित्यिक ह्रुङा राप कृतिको विमोचन गर्नु भएको छ ।

विमोचन समारोहमा भाषाविद अमृत योन्जन ,तामाङ डाजाङका अध्यक्ष सन्चु ब्लोन,डाजाङका पदाधिकारीहरु कवि,कवीयत्री ,लेखक ,संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 7:39:19  715पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार