आईतवार उपत्यकामा सार्वजनिक विदा


तामाङपेज संवाददाता ।

मिति २०७६ जेष्ठ २६ गते आईतबारका दिन श्री रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले उक्त दिन काठमाडौ उपत्यकाभित्र सार्वजनिक विदा हुने ब्यहोरा सुचित गरिन्छ भनेर नेपाल सरकार ,गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले शुक्रबार हस्ताक्षरित सूचनामा उल्लेख छ ।

नेपाल सरकारले प्रत्येक वर्ष मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका दिन उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गर्दै आएका छन् ।

प्रकाशित: समय: 17:28:54  423पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार