लोकसेवा आयोगको विरुद्धमा धरानमा विरोध


तामाङपेज संवाददाता।

सुनसरी धरानचोकमा लोक सेवा आयोगले निकालेको विज्ञापनको विरुद्धमा आरक्षित कोटा सुनिस्चित गर्नु पर्ने मागसहित शुक्रबार सङघिय लिम्बुवान मन्चले शान्तिपुर्ण आन्दोलन गरेको छ ।

 

धरानचोकमा आन्दोलनमा सहभागी महिला नेत्री एबम सामाजिक अभियन्ता  गीता तुम्बाहाङफे फुदोङले लोकसेवा आयोगले निकालेको असंवैधानिक कदमको विरुद्ध सङघिय लिम्बुवान मन्चले शान्तिपुर्ण प्रदर्शन गरेको सो आन्दोलनमा मन्चका नेता,कार्यकर्ता र शुभचिन्तकहरुको सहभागि रहेको बताइन् ।

 

 

प्रकाशित: समय: 11:00:59  553पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार