नुवाकोट ११ द्धारा काठमाडौं दीपशिखा ५-० अन्तरले पराजित


करण तामाङ, नुवाकोट।
नुवाकोट खेलकुद विकास समितिकाे संयाेजकत्वमा भैरहेकाे दाेस्राे नुवाकोट गाेल्डकप फुटबल प्रतियोगितामा शुरुकै दिन बुधबार नुवाकोट ११ ले काठमाडौं दीपशिखा टाेलीलाई ५-० फराकिलो अन्तरले पराजित गरेको छ। नुवाकोट ११ काे याे शानदार जीतले सिङ्गो गाेल्डकपमा उत्साह थपिएको छ ।
गाेल्डकप ३१ गते सम्म हुने आयाेजक टिमले जानकारी दिनुभएको छ ।

प्रकाशित: समय: 15:54:50  386पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार