मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको दिन भोलि नेपाल सरकारद्वारा सार्वजनिक विदा


तामाङपेज संवाददाता ।
काठमाडौ ।
नेपाल सरकार मन्त्रीपरिषदको २०७६ जेष्ठ १० गतेको निर्णयनुसार मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रका दिन सार्वजनिक विदा दिने निर्णय भएको र उक्त पर्व मिति २०७६ जेष्ठ २२ गते पर्ने भएकोले सो दिन सार्वजनिक विदा हुने व्यहोरा सबैको लागि अनुरोध छ भनेर मंगलबार गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित: समय: 17:10:34  475पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार