सिटि युनिभर्सिटी अफ न्युयोर्कबाट निरु योन्जनले ब्याचलर्स डिग्री हासिल गरिन्

छात्रा निरु वरुच कलेजमा अध्ययनरत विद्यार्थी हुन् ।

श्याम तामाङ
तामाङपेज,काठमाडौ ।

सिटि युनिभर्सिटी अफ न्युयोर्क,अमेरिकाबाट निरु योन्जन
तामाङले सोमबार ब्याचलर्स डिग्री हासिल गरेकी छिन् ।

तामाङ सोसाइटी अफ न्युयोर्कका अध्यक्ष गोमा योन्जनकानुसार वरुच कलेजमा अध्ययनरत छात्रा निरु योन्जन तामाङले सिटि युनिभर्सिटी अफ न्युयोर्कबाट ब्याचलर्स डिग्री उतिर्ण गर्नु भएकोमा संस्थाले बधाई ज्ञापन सहित खुशी प्रदान गरेको छ । ब्याचलर्स डिग्रीमा छात्रा योन्जन सफल हुनु भएको खबरले परिवारजन ,न्युयोर्कमा रहेका तामाङ समुदाय र विश्वभर रहेका तामाङहरुले बधाई प्रकट गरेका छन् ।

प्रकाशित: समय: 11:17:40  1436पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार