चितवन शक्तिखोरमा मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।
चितवन ।
कालिका नगरपालिका -९ शक्तिखोरमा रहेको श्री चतुर्मुखी माविमा सोमबार ग्रामिण सन्जाल सडक सुधार परियोजनाको आयोजनामा विद्यालयमा अध्ययनरत छात्रा छात्रहरुलाई केन्द्रीत गरेर यौन सक्रमित एच.आई.भी.एड्स ,सडक सुरक्षा एबम मानव बेचबिखन विरुद्ध विषयक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

माविका प्र.अ.चन्द्रबहादुर गुरुङकानुसार विद्यालयमा अध्ययनरत किशोर किशोरी अवस्थाका छात्र छात्राहरुलाई सचेतना कार्यक्रममार्फत विभिन्न विषयमा प्रशिक्षकहरुले प्रशिक्षण दिएको जानकारी गराएका छन् ।

प्रकाशित: समय: 12:57:54  652पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार