बौद्ध धर्मगुरु टुल्कु साङ्गे शेरब रेन्पोर्छेको प्रमुख आतिथ्यमा मौनब्रत जेष्ठ २६ गतेदेखि शुरु

बौद्ध ,फुलबारीमा संचालन हुने खेन्पो फुर्व थिङ तामाङद्वारा जानकारी

तामाङपेज संवाददाता।
काठमाडौ ।
धर्म श्रवण तथा चिन्तन विस्तार केन्द्र ,बौद्ध ,फुलबारीचोकको आयोजनामा जेष्ठ २६ गतेदेखि २९ गतेसम्म बौद्ध धर्म गुरु टुल्कु साङ्गे शेरव रेन्पोर्छेको प्रमुख आतिथ्यमा मौन व्रत ( एक छ्या ङ्युङने) हुने भएको छ ।
केन्द्रका खेन्पो बौद्ध धर्म गुरु फुर्व थिङ तामाङले ईच्छुक बौद्ध धर्मप्रेमी महानुभावहरुलाई मौन ब्रतमा सहभागिताको लागि अनुरोध समेत गरेका छन् ।

प्रकाशित: समय: 14:34:26  899पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार