दाेस्राे नुवाकोट गाेल्डकप फुटबल प्रतियोगिता


बुधबार देखि ३१गते सम्म हुने दाेस्राे नुवाकोट गाेल्डकप फुटबल प्रतियोगिता बट्टार नुवाकोट खेलमैदानमा बुधबार देखि यही जेठ ३१ गतेसम्म हुने भएको छ ।

नुवाकोट खेलकुद विकास समितिकाे संयाेजनमा हुन लागिएको प्रतियोगितामा नेपाल पुलिस, मनाङ मर्स्याङदि , नेपाल आर्मी , सङकटा क्लब , च्यासल , चितवन ११ , नुवाकोट ११ लगायतका नेपालका चर्चित टिमहरुले प्रतिस्पर्धा गर्ने भएको छ । यस प्रतियोगिताले नुवाकोटकाे मात्र नभएर सिङ्गो नेपालकाे खेल जगतलाई पनि उत्साह प्रदान गर्ने र नुवाकोटको पर्यटन क्षेत्रमा पनि टेवा पुग्ने आयाेजक टिमले बताएको छ ।

प्रकाशित: समय: 12:54:43  691पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार