स्वयम्भु मन्जुश्री यातयात प्रालिको शाखा भारतस्थित सरोजीनगरमा उदघाटन


तामाङपेज संवाददाता ।
भारतस्थित सरोजीनगरमा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका केन्द्रीय अध्यक्ष एबम सामाजिक अभियन्ता छिरिङ शेर्पाले आईतबार स्वयम्भु मन्जुश्री यातयात प्रालिको तेश्रो शाखा कार्यालयको समुदघाटन गर्नु भएको छ ।

कार्यालय उदघाटन समारोहमा भारतको सरोजीनगरमा रहेका यातयात ,ट्रेकिङ ,ट्राभल्स व्यवसायी नेपालीहरु,मन्जुश्री तथा केरिमेन टुर एण्ड ट्राभल्सका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 9:55:45  1875पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार