नुवाकोटमा विदुर नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड कराँते छनाैट प्रतियोगिता साेमबार हुने


तामाङपेज संवाददाता, नुवाकोट।

नुवाकोटमा विदुर नगरपालिका स्तरिय कराँते छनाैट प्रतियोगिता बट्टार कभर्ड हलमा साेमबार हुने भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन स्थानीय तहबाटै छनाैट हुँदै आउनु पर्ने भएकाले नुवाकोटकाे विदुर नगरपालिका स्तरिय कराँते छनाैट प्रतियोगिता साेमबार हुने र राष्ट्रिय कराँते रेफ्रि करण तामाङ,अष्ठविर लामा,राेहिनी पण्डित लगायतका रेफ्रिहरुले मुल्यांकनमा रहने कुरा जिल्ला कराँते प्रमुख प्रशिक्षक उत्तम राईले हाम्रो संवाददातासँग कुरा गर्दै जानकारी दिएका हुन्।

प्रकाशित: समय: 14:49:55  709पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार