ललितपुरको गोदामचौरमा पनि सरसफाई कार्यक्रम


तामाङपेज संवाददाता ।

ललितपुर ।
गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई अभियानको महिनामा एकपल्ट हुने दवावमुलक घरदैलो सरसफाई गोदावरी नगरपालिका वडा न.१ साविकको गोदामचौर गाविस वडा न.७,८,९ मा स्थानिय सामाजिक अभियन्ता सुवोध थापाको नेतृत्वमा शनिबार सरसफाई अभियान तथा दवावमुलक सचेतना कार्यक्रम भएको छ ।

गोदावरी खोला क्षेत्र सरसफाई अभियानका संयोजक एबम सामाजिक अभियन्ता बेबीराज भण्डारी थापाकानुसार
शनिबार गोदामचौरमा स्थानिय वासिन्दा ,अभियानका पदाधिकारीहरुले सरसफाई गर्दै घरदैलोमा फोहर नफालौ,फोहर नगरौ र फोहर नबालौ भन्ने नाराकासाथ सम्पन्न भएको जनाएको छिन् ।

 

 

 

 

प्रकाशित: समय: 9:26:25  730पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार