ताइवानमा आजदेखि एशिया रग्बी महासङ्घको बैठक शुरु

नेपाल रग्बी संघका केन्द्रीय अध्यक्ष टङकलाल घिसिङ र केन्द्रीय कोषाध्यक्ष विजय मोक्तान तामाङले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुहुदै

श्याम तामाङ
तामाङपेज,काठमाडौ ।
एशियाली मुलकभरका ३२ वटा राष्ट्रका एशिया रग्बी महासङ्घको बैठक आजदेखी ताईवानमा शुरु भएको छ ।

नेपाल रग्बी महासङ्घका केन्द्रीय अध्यक्ष टङकलाल घिसिङ र केन्द्रीय कोषाध्यक्ष विजय मोक्तान तामाङले सो बैठकमा नेपालको तर्फबाट भाग लिई रहेका छन् ।
बैठकपछी भएका निर्णयहरु जानकारी गराउने नेपाल रग्बी सङ्घले जनाएको छ ।

प्रकाशित: समय: 3:52:33  398पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार