गायक जगत घिसिङको वाला वाला लिस्याल गीतको म्युजिक भिडियो सार्वजनिक


तामाङपेज संवाददाता ।
भक्तपुर ।
सूर्यविनायक चोकमा रहेको माउण्टेन मल्टिपल कन्सल्टेन्सीको सभा हलमा अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामाले गायक जगत घिसिङको वाला वाला लिस्याल गीतको बोल रहेको म्युजिक भिडियोको सार्वजनिक गर्नु भएको छ ।

पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको गीतमा स्वर ,शब्द ,सङ्गीत गायक जगत घिसिङ,गायिका जीतु लोप्चन ,सम्पादन ,छायांकन सूर्य लामा ,एरेन्ज नुर्बु शेर्पा,प्रतीक ङेसुर तामाङ,सेन्सई पेमा वाईवा,दिपेश प्रधान लगायतले विभिन्न विधामा साथ दिई गायक जगत घिसिङले वाला वाला लिस्यालको म्युजिक भिडियो आम दर्शक माझ सार्वजनिक गरिएको हो ।

प्रकाशित: समय: 15:10:24  570पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार