ललितपुरमा विकास निर्माणको कार्य तिब्र गतिमा अघि बढेको प्रदेश साम्सद लालकुमारी पुन शुशिलाद्वारा जानकारी

गोदामचौर सडकखण्डको कार्य चालीस प्रतिशत सक्यो ।

तामाङपेज संवाददाता ।
ललितपुर ।

गोदामचौर सडकखण्डको कार्कीटार चोकदेखी ढुङ्गा साघुसम्म प्रदेश नम्बर ३ सरकारले ललितपुर क्षेत्र न.१(क) प्रदेश अन्तर्गत विभिन्न स्थानमा प्राप्त आ.व.०७५/०७६ को योजनाहरु तिब्र गतिमा अघि बढेको प्रदेश साम्सद लालकुमारी पुन शुशिलाले बताउनु भएको छ ।

स्थानिय युवा नेता तथा समाजसेवी राजेश थापाले गोदामचौर सडकखण्डको कार्कीटार चोकदेखी ढुङ्गा साघुसम्मको रु.१ करोडको योजनामा ४० प्रतिशत काम सकेको बताउनु भएको छ  ।

 

 

 

प्रकाशित: समय: 10:02:28  1065पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार