नेपाल रग्बी संघका केन्द्रीय अध्यक्ष टङकलाल घिसिङ ताईवान प्रस्थान

ताईवानमा एसिया रग्बी महासङ्घको बैठकमा भाग लिन गएको जानकारी

श्याम तामाङ
तामाङपेज,काठमाडौ ।
नेपाल रग्बी संघका केन्द्रीय अध्यक्ष टङकलाल घिसिङको नेतृत्वमा एक टोलि एशिया रग्बी महासङ्घको बैठकमा भाग लिन नेपालबाट शुक्रबार ताईवान प्रस्थान गर्नु भएको छ ।

संघका केन्द्रीय अध्यक्ष घिसिङसङ्गै केन्द्रीय प्रतिनिधि विजय मोक्तान सहितको टोलि एशिया रग्बी महासङ्घको बैठकमा सहभागी हुन ताईवान तर्फ लागेको हो । एशिया रग्बी महासङ्घको उक्त बैठकमा ३२ राष्ट्रका प्रतिनिधिहरुले बैठकमा भाग लिने भएको छ ।

प्रकाशित: समय: 9:09:09  595पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार