काभ्रेकी सगरमाथा आरोही शर्मिला स्याङतानले बौद्धमा दीपप्रज्वलन गरिन्

चित्त सुद्धको लागि दीप प्रज्वलन गरेको सगरमाथा आरोही शर्मिलाले बताइन्

श्याम तामाङ
तामाङपेज,काठमाडौ ।

विश्वको सर्बोच्च शिखर सगरमाथामा जेष्ठ ८ गते बिहान ८ बजेर ५५ मिनेट जादा पाईला टेक्न सफल काभ्रेकी सगरमाथा आरोही शर्मिला स्याङतान तामाङले बुधबार काठमाडौको बौद्धनाथ परिसरमा दीप प्रज्वलन गरेकी छिन् ।

सगरमाथा आरोही स्याङतानले समस्त मानव जगतको शुख शान्ति र चित्त शुद्ध रहोस भनेर दीपप्रज्वलन गरेको प्रष्ट्याउनु भएको छ ।
बौद्ध धर्ममा दीप (छ्योमे)को विशेष महत्व छ ।

प्रकाशित: समय: 11:48:18  877पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार