श्याम तामाङ
तामाङपेज,काठमाडौ,नेपाल ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार शुभकामना सन्देश दिदै गणतन्त्र दिवसले नेपालीलाई गणतन्त्र र जनप्रतिनिधितब व्यवस्थाप्रति गौरव गर्न झक्झक्याएको छ भनेर उल्लेख गरेको छ ।
१२ औं गणतन्त्र दिवसले गणतन्त्र दिवसले गणतन्त्रको मर्यादा,गणतान्त्रिक संस्थाको मर्यादा र गणतान्त्रिक प्रक्रिया गर्न सिकाएको छ । गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली हो,प्रधानमन्त्री ओलीले दिनु भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । बुधबार गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारले काठमाडौंको टुँडीखेलमा विशेष कार्यक्रम र देशैभर विभिन्न सभा,समारोह गरेर मनाउने भएका छन् ।